सुर्खेत । एमसीसी पारित भएपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आन्दोलनकारी र प्रहरीबीच ठाउँठाउँमा झडप भएको छ। झडपमा प्रहरीले केही सेल अश्रुग्यासमेत प्रहार गरेको छ। आन्दोलनकारीले गरेको ढुंगामुढाका कारण केही प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। विप्लव...