सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर गरिएको कर्फ्यू आदेश उल्लघन गर्दै प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरिएको छ। कर्फ्यू उल्लघंन गर्दै प्रदर्शनकारीले नाराबाजी गरेका छन्। कर्फ्यू उल्लंघन गर्ने २३ प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने झडपमा नगर प्रहरी वीरेन्द्रनगरका प्रहरी प्रमुख लालबहादुर सुनारसहित २०...