सुर्खेत। सुर्खेतमा सिम्तामा पुनः मतदान मंगलबार हुने भएको छ । सुर्खेतको सिम्ता गाउँपालिका–६ को सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको मतपेटिकामा खसालेपछि मतदान स्थगित गरिएको थियो । निर्वाचनमा खटिएका कर्मचारीको गल्तीका कारण प्रतिनिधिसभाका १०० मतपत्र प्रदेशसभाको बाकसमा...