काठमाडौं । भारतीय ब्याट्सम्यान सुरेश रैनाले क्रिकेटको सबै फर्म्याटबाट सन्यास लिएको घोषणा गरेका छन् । मंगलबार रैनाले ट्वीटमार्फत सन्यासको घोषणा गरेका हुन् । ३५ वर्षीय रैनाले आफ्नो देश र उत्तर प्रदेशको प्रतिनिधित्व गर्नु गौरवपूर्ण रहेको बताएका छन् । यससँगै सबै...