काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडका संचालक अध्यक्ष डा. सुरेन्द्र कुमार गोयल नेपाल व्यवस्थापन संंघको कार्यकारी बोर्डको प्रथम उपसभापतिमा निर्विरोध चयन भएका छन्। आज बसेको बोर्डको बैठकबाट उनी सर्वसम्मत निर्वाचित भएका हुन्। २६ चैतमा संघको काठमाडौंमा सम्पन्न ४१ औं वार्षिक...