सुरुवात

महिला भलिबलको गण्डकी प्रदेशले विजयी सुरुवात

काठमाडौँ। नवौं राष्ट्रिय खेलकुदको महिला भलिबलमा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । म्याग्दी खेल मैदानमा बिहीबार भएको खेलमा गण्डकीले सुदूपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । गण्डकीले २५–१८, २५–०८ र २५–२२ को सेटमा सुदूरपश्चिममाथि जित...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved