सुरक्षा सम्झौता

युक्रेन र जर्मनीबीच द्विपक्षीय सुरक्षा सम्झौता, जेलेन्स्कीले गरे हस्ताक्षर

बर्लिन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जर्मनीसँग एउटा द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । शुक्रबार उनले फ्रान्ससँग अर्को एक सम्झौतामा हस्ताक्षर गर्ने योजना बनाएका छन् । रुसद्वारा पूर्णस्तरको युद्ध सुरु गरेको करिब दुई वर्षपछि किएभले पश्चिमी समर्थन बढाउनका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved