काठमाडौं । गएको दुई हप्तामा नेपालले उत्तरी छिमेकी चीनका परराष्ट्रमन्त्री वाङ यी (११-१३ चैत) लाई नेपालमा स्वागत गर्यो भने नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा (१८-२० चैत) भारत भ्रमणमा गए। कोभिड महामारीका कारण भौतिक रूपमा केही दूरी कायम गरेको नेपालले दुवै...