सुरक्षा गार्ड

सुरक्षागार्डसँग रविले फोटो खिचेपछि दरबारमार्ग प्रहरीमाथि छानबिन, भेट्न दिने प्रहरी निरीक्षकको जिम्मेवारी खोसियो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्नुस्’ भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङसँग भेटका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले तस्वीर खिचेपछि प्रहरी वृत्त दरबारमार्गमाथि छानबिन सुरु भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालबाट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved