सुरक्षा ऐन

हरियाणा सरकारद्वारा किसान विरुद्धको राष्ट्रिय सुरक्षा ऐन खारेज

भारत । हरियाणा प्रहरीले बिहीबार रातिको घोषणापछि शुक्रबार अम्बाला जिल्लाका केही युनियन नेताहरूविरुद्धको राष्ट्रिय सुरक्षा ऐन (एनएसए), १९८० खारेज गरेको अधिकारीहरूले बताएका छन् । अम्बाला रेन्जका आइजिपी सिबाश कविराजले किसान नेताहरूविरुद्धको एनएसए लागू नहुने बताए । “अम्बाला जिल्लाका केही...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved