सुरक्षाकर्मी परिचालन

पाकिस्तानले निर्वाचनका लागि हजारौं सुरक्षाकर्मी परिचालन गर्ने

इस्लामाबाद । विवादास्पद निर्वाचनअघि बढ्दो उग्रवादसँग लडिरहेको पाकिस्तानले आगामी महिना निर्वाचनअघि आफ्ना उत्तरपश्चिमी क्षेत्रमा हजारौँ सुरक्षा बल तैनाथ गर्ने अधिकारीहरूले बताएका छन् । कारागारमा रहेका लोकप्रिय विपक्षी नेता इमरान खानलाई उम्मेदवार हुनबाट रोक लगाइएको र पहिलादेखि नै निर्वाचनपूर्व धाँधलीको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved