सुरक्षण मुद्रण

सुरक्षण मुद्रण सम्बन्धी विधेयक शिक्षा समितिबाट पारित

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई पारित गरेको छ । समितिको सोमवार बसेको बैठकले राष्ट्रिय सभामा प्रस्तुत भई विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित उक्त सभाबाट पारित भएको सुरक्षण मुद्रण सम्बन्धी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved