काठमाडौं । पछिल्लो समय घर झगडा सञ्जालमा छताछुल्ल भएको हास्यकलाकार पवन खतिवडा ‘म्याकुरी’ र पत्नी सुम्निमा खालिङबीच सम्बन्धविच्छेदको भद्र सहमति भएको छ । लामो समयको आपसी कलहपछि दुवैजना सहमतिमै डिभोर्सका लागि तयार भएका हुन् । यसअघि सुम्निमा खालिङले पवन...