काठमाडौं । रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । थुनछेक बहसपछि शुक्रबार जिल्ला अदालतका न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । पुन पूर्वउपराष्ट्रपति नन्द...