काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई शुक्रबार मात्र पोखरा पठाइने भएको छ । लामिछानेलाई प्रहरीले बुद्ध एयरमार्फत आज साँझ पठाउने तयारी गरेपनि ढिलो भएपछि भोलि पठाउने भएको हो । बयान सकिए पनि त्यसलाई प्रमाणीकरण...