ब्रसेल्स । युरोपको सर्वोच्च अदालतले बिहीबार प्रतिद्वन्द्वी सुपर लिगको निर्माण रोक्ने फुटबल प्रशासक निकाय युइएफए र फिफाको कदमले युरोपेली युनियन (इयु) को कानूनलाई तोडेको फैसला गरेको छ । युरोपेली न्यायालयले फैसलामा भनेको छ, “फिफा र युइएफएले सुपर लिगजस्ता कुनै...