सुपर कम्युटर

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर, यस्ता छन विशेषता

चीन । चीनले बुधबार नयाँ पुस्ताको सुपरकम्युटिङ प्रणाली ‘तिहान्ये जिङ्गी’ ल्याएको छ । यसमा कम्प्युटिङ पावरदेखि भण्डारणसम्मका धेरै क्षेत्रमा थप क्षमता समावेश छन् । राष्ट्रिय सुपरकम्प्युटिङ सेन्टरले दक्षिण चीनको गुआङ्डोङ प्रान्तको राजधानी ग्वाङ्जाउमा सुपर कम्प्युटरको अनावरण गरेको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved