काठमाडौं । आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ बढेको छ । प्रतितोला दुई हजार १०० रुपैयाँले मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भएको थियो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved