काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले आज गृहमन्त्री रवि लामिछानेलाई अध्ययन प्रतिवेदन बुझाएको छ । गठन भएको साढे ५ महिनापछि सुन तस्करी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको हो । आयोगका अध्यक्ष डिल्लीराज आचार्यले बिहिबार सिंहदरबार पुगेर उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री...