काठमाडौं। नेपालमा निजी क्षेत्रबाट पहिलोपटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायात प्रालिले विद्युतीय स्कुटर सार्वजनिक गरेको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी सुन्दरले भारतीय कम्पनी ईईभीईका विद्युत स्कुटर सार्वजनिक गरेको हो। कम्पनीले जेनिया २.०, आहामा, एट्रिओ, जेनिया र विन्ड गरी...