सुन्दर अनुहार

अनुहार सुन्दर बनाउने ६ ‘टिप्स’

१. दही र बेसारको मिश्रण बनाउनुहोस् र अनुहारमा लगाउनुहोस् । १० मिनेटपछि अनुहारलाई सफा पानीले धुनुहोस् । यस्तो गर्दा तपाईंको अनुहार सफा हुनुका साथै मुहारको चमक फर्किआउँछ । २. धुलो धुवाँ प्रदुषणले तपाईंको अनुहार एकदमै खराब भएको छ भने,...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved