काठमाडौं । दशवटा स्थानीय तह रहेको खोटाङबाट यस वर्ष ३६ करोड ३५ लाख रुपैयाँभन्दा बढीको सुन्तला निर्यात भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको आठ सय १० हेक्टर क्षेत्रफल जमिनमा सुन्तलाखेती भएको कृषि ज्ञान केन्द्रले जनाएको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved