काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशमा रिक्त सांसद पदमा स्याङ्जाकी सुनिता थापालाई पठाउने निर्णय गरेको छ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले समानुपातिकको बन्द सूचीमा रहेकी थापालाई सांसद बनाउने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । सांसद...