गण्डकीको रिक्त सांसद पदमा थापालाई पठाउने कांग्रेसको निर्णय

नेपालभ्युज

गण्डकीको रिक्त सांसद पदमा थापालाई पठाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशमा रिक्त सांसद पदमा स्याङ्जाकी सुनिता थापालाई पठाउने निर्णय गरेको छ ।

सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले समानुपातिकको बन्द सूचीमा रहेकी थापालाई सांसद बनाउने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

सांसद विमला गौचनको मृत्यु भएकोले उक्त पद रिक्त थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved