मुख्यमन्त्रीले माघ ११ गते विश्वासको मत लिने बताएका थिए । तर नागरिक उन्मुक्तिसँगको वार्ता नटुङ्गिएपछि प्रदेश सभाको बैठक स्थगित गरिएको थियो ।नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्छ । आज १८ दिन पुगेको छ । नागरिक उन्मुक्तिले साथ दिए...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved