सुनसरीमा दादुरा

सुनसरीमा तीन जनामा दादुरा पुष्टि

सुनसरी। सुनसरीको बर्जु गाउँपालिका–२ मा तीन जनामा दादुरा रोगको पुष्टि भएको छ । बर्जु–२ मा सात महिने बच्चामा दादुरा पुष्टि भएपछि नमूना सङ्कलनपछि परीक्षण गर्दा थप दुई जनामा दादुरा पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved