तर, भाषण सुन्नुभन्दा पोखराको यो प्रदर्शनमा चकित पार्ने व्यक्तित्व बने सुनमा झल्किएका एक कार्यकर्ता । अस्वाभाविक र भड्किलो शैलीमा गरगहना लगाएर प्रदर्शनमा आएका ती मान्छे देखेपछि आन्दोलनमा उपस्थितहरू चकित परेका थिए ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved