काठमाडौं। रोल्पाको सुनछहरी गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का धनबहादुर पुनमगर विजयी भएका छन्। उनले तीन हजार ४३९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार चन्द समूहका नेता पुस्तन घर्तीमगरले एक हजार ५२३ मत पाए। पुस्तन नेत्रविक्रम चन्द...