सुनखानी

सिन्जियाङ सुनखानीभित्र १८ श्रमिक फसे, २२ जनाको उद्धार

चीन । चीनको उत्तरपश्चिमी सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा रहेको सुनखानी भत्किँदा १८ जना मजदुर खानीभित्र फसेको क्षेत्रीय आपतकालीन व्यवस्थापन विभागले शनिबार जनाएको छ । खानीमा इली काजाक स्वायत्त क्षेत्रअन्तर्गत यिनिङ काउन्टीमा दिउँसो १ः४० बजे दुर्घटना हुँदा ४० श्रमिकले खानीभित्र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved