दिनभरि जागिरको खोजीमा लखरलखर डुलेर बेलुका लखतरान भएर घर पुगेँ । घर पुग्न नपाई आँगनबाटै बुढी फोनमा फतफताइरहेको सुनेँ । झन् गएर तात्तातो भात खाएर ओछ्यानमा तेर्सिएर तात्तातो समाचार सुनुँला भनेर टंगालबाट टाङ फट्याएर टाप कसेको त फेरि त्यही...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved