जब म एक अञ्जुली पानी खान बसेँ पानीको स्वादमा रगतको स्वाद मिसिए जस्तो पानीको रंगमा मान्छेको रंग साटिए जस्तो पानीको गन्धमा वर्गबन्धुको गन्ध टाँसिए जस्तो।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved