काठमाडौं । होली खेलेर सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिका अझै भेटिएका छैनन् । आइतबार होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा पौडी खेल्दा उदयपुरको त्रियुगा नगरपालिका-१४ साउनेका १२ वर्षीय रेखा मगर, ९ वर्षीय रिदम मगर र १२...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved