सुनका गहना

नौ लाख ५० हजार बराबरको सुनका गहना चोरी

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा डेरा गरी बस्ने धनुषा जनकपुर उपमहानगरपालिका–२ घर भएका ३२ वर्षीय धीरजकुमार अरगरियाको डेराबाट  नौ लाख ५० हजार बराबरको सुनको गरगहना चोरी भएको छ । महानगरीय प्रहरी वृत्त थिमिका अनुसार कोठामा कोही नभएको अवस्थामा अपरिचित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved