काठमाडौं ।सुदूरपश्चिम सरकार सकसमा परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सामेल नहुने भएपछि कांग्रेस नेतृत्वको सरकार संकटमा परेको हो । नागरिक उन्मुक्ति पार्टी नाउपालाई रिझाएर सरकार जोगाउन आवश्यक दुई सांसद राप्रपा र स्वतन्त्रबाट ल्याउने कसरतमा जुटेका मुख्यमन्त्री...