धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले जारी गरेको सुदूरपश्चिम प्रदेश सामयिक कर सङ्कलनसम्बन्धी अध्यादेश २०८१ प्रदेश सभामा टेबुल गरिएको छ । आजबाट सुरु भएको पाँचौँ अधिवेशनको पहिलो बैठकमा आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले अध्यादेश टेबुल गरेका हुन् ।...