#सुदूरपश्चिम #मुख्यमन्त्री

राजनीति अघि बढे पनि आर्थिक अन्योलमा सुदूरपश्चिम प्रदेश

काठमाडौं । संघीय सरकार फेरिएसँगै प्रदेशका सरकारहरूमा देखिने असरको मारमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेश परेको छ । लामो सङ्घर्षपछि बुधबार सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाए तर त्यहाँको आर्थिक एवं प्रशासनिक कार्य प्रायः ठप्प छ । पूर्वमुख्यमन्त्री...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved