काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेटमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ३३ रनले हराएको छ । इटहरीको जनता क्रिकेट पार्कमा १२८ रनको लक्ष्य पछ्याएको बागमतीले पुरै ओभर खेलेर ७ विकेट गुमाउँदै ९४ रन बनाउन सक्यो । बागमतीका लागि कञ्चन श्रेष्ठले...