काठमाडौं। यू–१९ क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले प्रदेश १ लाई पराजित गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई २१३ रनले पराजित गरेको हो। यो सुदूरपश्चिमको लगातार चौथो जित हो भने प्रदेश १ को दोस्रो पराजय...