धनगढी। निर्वाचनको अन्तिम मतपरिणाम पुग्दै गर्दा सुदूरपश्चिम प्रदेश सभा सचिवालयका कर्मचारी नवनिर्वाचित प्रदेशसभा सदस्यको स्वागतको तयारीमा जुटेको छ । यस प्रदेशमा ६ दल बनेपछि संसदीय दलका कार्यालयको व्यवस्थापन, प्रदेश सभा बैठक हलको व्यवस्थापन, सभा सञ्चालनका लागि आवश्यक पर्ने विजनेस...