काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा पत्रकारहरूले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भ्रमण गरेका छन्। प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइको बजेटमा पत्रकारहरूले भ्रमण गरेका हुन्। चालु आर्थिक वर्ष २०७८र०७९ मा सुदूरपश्चिम सरकारले पर्यटन प्रवर्द्धनका...