सुदूरपश्चिममा बिदा

सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले आज (भदौ ३१ गते) प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने प्रदेश राजपत्रमा उल्लेख छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved