सुदूरपश्चिमका तीन दम्पती

प्रमुख र उपप्रमुखमा एमालेबाट सिफारिस भएका सुदूरपश्चिमका तीन दम्पती

धनगढी। ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सबैजसो दलले धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन्। उम्मेदवार बन्न कर्मचारीदेखि पत्रकार र बहालवाला जनप्रतिनिधिको होडबाजी नै चलेको छ। पालिका प्रमुख तथा उपप्रमुखमा एक जना महिला अनिवार्य हुने संविधानले सुनिश्चित गरेको छ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved