काठमाडौं । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीभित्र विवादहरु बल्झिदै गएका छन् । सोही क्रममा प्रदेश सभामा संसदीय दलका नेता घनश्याम चौधरी बर्खास्तमा परेका छन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सोमबार आर्थिक मामिला मन्त्री समेत रहेका घनश्याम चौधरीलाई हटाएर सांसद कैलाश...