काठमाडौं। इतिहासका तथ्यलाई आधार बनाउने लेखक सुजित मैनालीको दोस्रो पुस्तक ‘सतीः इतिहास र मीमांसा’ सार्वजनिक भएको छ। पुस्तकको प्रकाशक संस्था ‘किताब पब्लिशर्स’ले पुस्तक बजारमा पठाइएको जानकारी गराएको छ। नेपालमा कुनै बेला प्रचलनमा रहेको सती प्रथाको ऐतिहासिक, सामाजिक र मनोवैाज्ञनिक पाटोबारे...