उसो त कांग्रेसभित्र धर्मनिरपेक्षतामाथि जनमत सङ्ग्रह हुनुपर्ने आवाज संविधान बनेयता नै उठ्दै आएको हो । संविधान बनेको डेढ वर्ष नपुग्दै २०७३ चैत्र १३ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य खुमबहादुर खड्काले नेपाललाई हिन्दूराष्ट्र बनाउने प्रस्ताव पेश गरेका...