सुर्खेत । कर्णाली प्रदेश सरकारले ललितपुरको बालकुमारीमा भएको घटनामा मारिएका सुजन रावतको परिवारलाई दुई लाख दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीका अनुसार प्रदेश सरकारले मंगलबार मृतक रावतको परिवालाई दुई लाख...