‘सुक्खा क्षेत्र’ घोषणा

तराई मधेसलाई ‘सुक्खा क्षेत्र’ घोषणा गर्न माग गर्दै प्रधानमन्त्रीलाई जनमत पार्टीको ज्ञापनपत्र

काठमाडौं‌। जनमत पार्टीले तराई मधेसलाई सुक्खा क्षेत्र घोषणा गरी राहत उपलब्ध गराउनुपर्ने मागसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएको छ। शनिबार बिहान जनमत पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री अब्दुल खानको नेतृत्वमा प्रधानमन्त्री निवासमा सो ज्ञापन बुझाइएको हो । ज्ञापनपत्र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved