काठमाडौं । भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डिजले अगस्ट ११ मा आफ्नो ३९औं जन्मदिन मनाइन् । २०० करोड रुपैयाँको मनी लान्ड्रिङ मुद्दामा दिल्लीको मण्डोली जेलमा रहेका सुकेश चन्द्रशेखरले अभिनेत्रीलाई उनको जन्मदिनमा व्यक्तिगत याट उपहार दिएका छन् । यससँगै सुकेशले आफ्ना १००...