वास्तविक सुकुम्वासीको राज्यले व्यवस्थापन गर्नै पर्छ । उनीहरू राज्यले गर्ने व्यवस्थापनका लागि अन्यत्र जानसमेत राजी देखिन्छन् । दोस्रोथरी भने वास्तविक सुकुम्वासीलाई उचालेर त्यहाँबाट कुनै हालतमा निस्कन नदिने पक्षमा छन् । तेस्रो थरीले सुकुम्वासीलाई आन्दोलनका लागि उक्साउँछन् र समस्याको समाधान...