जनकपुरधाम। सरकारले भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबास गरिरहेकाहरूलाई छिटोभन्दा छिटो सरल तरिकाले जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले बताएकी छन्। महोत्तरीको बर्दिबासमा भूमिहीन सुकुमबासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा वितरणसम्बन्धी...